ललितपुरका
महानगरपालिका, नगरपालिका र गाउँपालिकामा प्रमुख तीन दलले अधिकांश
उम्मेदवार तय गरेका छन् । बाँकी उम्मेदवारको नाम वैशाख १७ गते बेलुकासम्ममा टुंगो
लगाउने कांग्रेस, एमाले र माओवादी केन्द्रले जनाएका छन् । कतिपय
उम्मेदवारको टुंगो लागे पनि आइतबार मात्र घोषणा गरिने स्रोतको दावी छ ।
कोन्जोसोम गाउँपालिका
एमाले
प्रमुख: कृष्णमान लामा
उपप्रमुख: सुस्मिता दुलाल घिमिरे
माओवादी केन्द्र
प्रमुख: गोपी स्याङताङ
उपप्रमुख: मिङ्मा ब्लोन
प्रमुख: गोपी स्याङताङ
उपप्रमुख: मिङ्मा ब्लोन
कांग्रेस
प्रमुख: सुन्दरकुमार थिङ
उपप्रमुख: निर्णय हुन बाँकी
प्रमुख: सुन्दरकुमार थिङ
उपप्रमुख: निर्णय हुन बाँकी
बाग्मती गाउँपालिका
माओवादीबाट
प्रमुख: राजु आलेमगर
उपप्रमुख: कमला थापामगर
माओवादीबाट
प्रमुख: राजु आलेमगर
उपप्रमुख: कमला थापामगर
एमालेबाट
प्रमुख: दुर्गा घिमिरे
उपप्रमुख: डोल्म सिङ्ताान
प्रमुख: दुर्गा घिमिरे
उपप्रमुख: डोल्म सिङ्ताान
कांग्रेसबाट
प्रमुख: वीरबहादुर लामा
उपप्रमुख: रञ्जना तिमल्सिना
प्रमुख: वीरबहादुर लामा
उपप्रमुख: रञ्जना तिमल्सिना
महांकाल गाउँपालिका
एमालेबाट
प्रमुख: टुंगो लाग्न बाँकी
उपप्रमुख: कमला लामा
प्रमुख: टुंगो लाग्न बाँकी
उपप्रमुख: कमला लामा
माओवादीबाट
प्रमुख: बुद्धबहादुर मेघी
उपप्रमुख: विमला आचार्य
प्रमुख: बुद्धबहादुर मेघी
उपप्रमुख: विमला आचार्य
कांग्रेसबाट
प्रमुख: भीमसेन घिमिरे
उपप्रमुख: टुंगो लाग्न बाँकी
महालक्ष्मी नगरपालिकाप्रमुख: भीमसेन घिमिरे
उपप्रमुख: टुंगो लाग्न बाँकी
कांग्रेसबाट
मेयर: पवन थापा
उपमेयर: लक्ष्मी श्रेष्ठ
एमालेबाट
मेयर: रामेश्वर श्रेष्ठ
उपमेयर: निर्मला थापा
माओवादी केन्द्रबाट
मेयर: शिवराम कट्टेल
उपमेयर: लक्ष्मीसिंह महर्जन
गोदावरी नगरपालिका
कांग्रेसबाट
मेयर: गजेन्द्र महर्जन
उपमेयर: विमला घिमिरे
एमालेबाट
मेयर: श्यामकृष्ण सिल्वाल
उपमेयर: तारा सञ्जेल
माओवादी केन्द्रबाट
मेयर, उपमेयर टुंगो लाग्न बाँकी
ललितपुर महानगरपालिकाका वडा अध्यक्षका उम्मेदवार
वडा नम्बर १: कांग्रेसबाट निर्मल तण्डुकार, एमालेबाट रमेश तामाङ, माओवादीबाट अर्जुन तण्डुकार
वडा नम्बर २: एमालेबाट राजेश महर्जन, कांगे्रेसबाट पवन विष्ट, माओवादीबाट दिनेश महर्जन
वडा नम्बर ३: माओवादीबाट टुंगो लाग्न बाँकी, कांगे्रसबाट अर्जुन खड्की, एमालेबाट सूर्यगोपाल महर्जन
वडा नम्बर ४: कांग्रेसबाट टुंगो लाग्न बाँकी, एमालेबाट नारायण केसी, माओवादीबाट टुंगो लाग्न बाँकी
वडा नम्बर ५: एमालेबाट विकासमान श्रेष्ठ, कांग्रेसबाट सानुलाल श्रेष्ठ, माओवादीबाट टुंगो लाग्न बाँकी
वडा नम्बर ६: माओवादीबाट टुंगो लाग्न बाँकी, कांग्रेसबाट हिटलर शाक्य, एमालेबाट पूर्णमान शाक्य
वडा नम्बर ७: कांग्रेसबाट कुलबहादुर महर्जन, एमालेबाट चन्द्र महर्जन, माओवादीबाट टुंगो लाग्न बाँकी
वडा नम्बर ८: एमालेबाट नारायण महर्जन, माओवादीबाट टुंगो लाग्न बाँकी, कांग्रेसबाट हेम महर्जन
वडा नम्बर ९: माओवादीबाट टुंगो लाग्न बाँकी, एमालेबाट श्याम व्य्रञ्जनकार, कांग्रेसबाट टुंगो लाग्न बाँकी
वडा नम्बर १०: कांग्रेसबाट कर्मलाल व्यञ्जनकार, एमालेबाट टुंगो लाग्न बाँकी, माओवादीबाट अमर कार्की
वडा नम्बर ११: एमालेबाट इन्द्र महर्जन, माओवादीबाट टुंगो लाग्न बाँकी, कांग्रेसबाट सवीन्द्र खड्गी
वडा नम्बर १२: माओवादीबाट टुंगो लाग्न बाँकी, एमालेबाट नारायण अवाले, कांग्रेसबाट रविन जोशी
वडा नम्बर १३: कांग्रेसबाट गणेश केसी, एमालेबाट राजु बोगटी, माओवादीबाट नारायण क्षेत्री
वडा नम्बर १४: एमालेबाट सुदर्शन मिश्र, माओवादीबाट टुंगो लाग्न बाँकी, कांग्रेसबाट रामबाबु महत
वडा नम्बर १५: कांग्रेसबाट मणि विष्ट, एमालेबाट नवराज राई, माओवादीबाट सुरेश शाही
वडा नम्बर १६: एमालेबाट चिरिकाजी महर्जन, कांग्रेसबाट निर्मलरत्न शाक्य, माओवादीबाट टुंगो लाग्न बाँकी
वडा नम्बर १७: माओवादीबाट टुंगो लाग्न बाँकी, एमालेबाट विनोद महर्जन, कांग्रेसबाट तीर्थ महर्जन
वडा नम्बर १८: कांग्रेसबाट महेश खड्का, एमालेबाट टुंगो लाग्न बाँकी, माओवादीबाट विश्व थापा
वडा नम्बर १९: एमालेबाट विनोद ताम्रकार, कांग्रेसबाट उद्धव श्रेष्ठ, माओवादीबाट टुंगो लाग्न बाँकी
वडा नम्बर २०: माओवादीबाट किरण डंगोल, एमालेबाट टुंगो लाग्न बाँकी, कांग्रेसबाट चन्द्रलाल महर्जन
वडा नम्बर २१: कांग्रेसबाट टुंगो लाग्न बाँकी, एमालेबाट मदनकृष्ण डंगोल, माओवादीबाट टुंगो लाग्न बाँकी
वडा नम्बर २२: एमालेबाट प्रेमभक्त महर्जन, माओवादीबाट अमिरराज शाक्य, कांग्रेसबाट तिलकमान शाक्य
वडा नम्बर २३: माओवादीबाट राजेश महर्जन, एमालेबाट टुंगो लाग्न बाँकी, कांग्रेसबाट नेत्रकुमार अर्याल
वडा नम्बर २४: कांग्रेसबाट सुदर्शन घिमिरे, माओवादीबाट टुंगो लाग्न बाँकी, एमालेबाट टुंगो लाग्न बाँकी
वडा नम्बर २५: एमालेबाट टुंगो लाग्न बाँकी, कांग्रेसबाट राजेन्द्र केसी, माओवादीबाट रवि विष्ट
वडा नम्बर २६: माओवादीबाट सुरेश महर्जन, एमालेबाट कुमार थापा, कांग्रेसबाट पूर्ण डंगोल
वडा नम्बर २७: कांग्रेसबाट बाबुराजा महर्जन, माओवादीबाट टुंगो लाग्न बाँकी, एमालेबाट मुकेश महर्जन
वडा नम्बर २८: एमालेबाट चयनगोपाल महर्जन, कांग्रेसबाट किशोर महर्जन, माओवादीबाट राजेश महर्जन
वडा नम्बर २९: माओवादीबाट टुंगो लाग्न बाँकी, कांग्रेसबाट अमृत महर्जन, एमालेबाट गणेशकुमार महर्जन
गोदावरी नगरपालिकाका वडा अध्यक्षका उम्मेदवार
वडा नम्बर १: कांग्रेसबाट हरिहर कार्की, एमालेबाट रामचन्द्र थापा, माओदीबाट युवराज थापा
वडा नम्बर २: माओवादीबाट अमृत तामाङ, कांग्रेसबाट मनोहर सिलवाल, एमालेबाट देवेन्द्र बस्नेत
वडा नम्बर ३: एमालेबाट बालमुकुन्द घिमिरे, माओवादीबाट राज घिमिरे, कांग्रेसबाट टुंगो लाग्न बाँकी
वडा नम्बर ४: कांग्रेसबाट सरोज अचार्य, माओवादीबाट मुकुन्द पहरी, एमालेबाट विनायक आचार्य
वडा नम्बर ५: एमालेबाट यमकुमार श्रेष्ठ, कांग्रेसबाट मिलन सिलवाल, माओवादीबाट ज्ञानेन्द्रविक्रम सिजापति
वडा नम्बर ६: माओवादीबाट राजेन्द्रकुमार सिलवाल, एमालेबाट सुमन खड्का, कांग्रेसबाट विष्णुमान महर्जन
वडा नम्बर ७: कांग्रेसबाट गिरिप्रसाद तिमिल्सेना, एमालेबाट कृष्ण घिमिरे, माओवादीबाट केदार तिमल्सना वडा नम्बर ८: माओवादीबाट टुंगो लाग्न बाँकी, कांग्रेसबाट दीपक लामा, एमालेबाट रामकाजी केसी
वडा नम्बर ९: एमालेबाट लक्ष्मी नगरकोटी, माओवादीबाट सुन्दर खड्का, कांग्रेसबाट आत्माराम थापा
वडा नम्बर १०: कांग्रेसबाट शेखर न्यौपाने, माओवादीबाट रामप्रसाद घिमिरे, एमालेबाट दर्शनकुमार विष्ट
वडा नम्बर ११: एमालेबाट जितेन्द्र देशार, कांग्रेसबाट सुरज श्रेष्ठ, माओवादीबाट भाग्यराम महर्जन
वडा नम्बर १२:माओवादीबाट चन्द्रगोविन्द महर्जन, एमालेबाट न्हुँच्छेराम महर्जन, कांग्रेसबाट जगतबहादुर महर्जन
वडा नम्बर १३: कांग्रेसबाट सानुभाइ थापा, एमालेबाट भाष्कर थापा, माओवादीबाट आत्माराम थापा
वडा नम्बर १४: माओवादीबाट जगन्नाथ महर्जन, कांग्रेसबाट राजेन्द्र महर्जन, एमालेको टुंगो लाग्न बाँकी
महालक्ष्मी नगरपालिकाका वडा अध्यक्षका उम्मेदवार
(कांग्रेसले आइतबार तय गर्दै छ)
वडा नम्बर १: एमालेबाट छिरिङ लामा, माओवादीबाट अभिषेक केसी
वडा नम्बर २: एमालेबाट रामबहादुर सुवेदी, माओवादीबाट सुरेश महर्जन
वडा नम्बर ३: माओवादीबाट सुमन केसी, एमालेबाट कुवेर केसी
वडा नम्बर ४: एमालेबाट लक्ष्मण रोक्का, माओवादीबाट कृष्णबहादुर थापा
वडा नम्बर ५: माओवादीबाट शरद रानामगर, एमालेबाट राजकुमार सिलवाल
वडा नम्बर ६: एमालेबाट रवीन्द्र नेम्कुल, माओवादीबाट महेन्द्रकुमार महर्जन
वडा नम्बर ७: माओवादीबाट अर्जुन थापा, एमालेबाट नकुल थापा
वडा नम्बर ८: एमालेबाट विश्वराज श्रेष्ठ, माओवादीबाट सानाकान्छा श्रेष्ठ
वडा नम्बर ९: माओवादीबाट मोहन तण्डुकार, एमालेबाट विश्वमणि गौतम
वडा नम्बर १०: एमालेबाट मीनबहादुर तामाङ, माओवादीबाट बलराम लामा
कान्जोसोम गाउँपालिका
वडा नम्बर १: एमालेबाट तेजबहादुर लामा, माओवादीबाट सन्तलाल तामाङ, कांग्रेसबाट अमर लामा
वडा नम्बर २: कांग्रेसबाट प्रकाश तिमिल्सेना, माओवादीबाट ध्रुव घिमिरे, एमालेबाट कवीन्द्रकुमार लामा
वडा नम्बर ३: माओवादीबाट उद्धव घिमिरे, कांग्रेसबाट तीर्थ घलान, एमालेबाट रामशरण आलेमगर
वडा नम्बर ४: कांग्रेसबाट दीपक लामा, एमालेबाट गणेश घलान, माओवादीबाट कपिल घलाङ
वडा नम्बर ५: एमालेबाट सानुकान्छा लामा, कांग्रेसबाट मनोजकुमार लामा, माओवादीबाट सुवीन्द्र बल तामाङ
बाग्मती गाउँपालिका
वडा नम्बर १: माओवादीबाट ज्ञानु तामाङ, एमालेबाट पुरुषोत्तम तिमिल्सेना, कांग्रेसबाट जगतबहादुर लो
वडा नम्बर २: एमालेबाट केदारमान भुलुन, कांग्रेसबाट विजयकुमार लो, माओवादीबाट चन्द्र भुलुन
वडा नम्बर ३: कांग्रेसबाट विष्णुप्रसाद तिमिल्सेना, माओवादीबाट दीपक घिमिरे, एमालेबाट डिल्लीप्रसाद बजगाईं
वडा नम्बर ४: एमालेबाट राजकुमार लामा, कांग्रेसबाट टुंगो लाग्न बाँकी, माओवादीबाट जुवारलाल तामाङ
वडा नम्बर ५: माओवादीबाट ओमप्रकाश तिमिल्सेना, एमालेबाट साजन दर्लामी (राजकुमार), कांग्रेसबाट तुलसीप्रसाद सञ्जेल
वडा नम्बर ६: कांग्रेसबाट नारायण बम्जन, एमालेबाट लालबहादुर भाेम्जन, माओवादीबाट रामशरण घिमिरे
वडा नम्बर ७: माओवादीबाट कृष्णबहादुर बल, कांग्रेसबाट बद्री ढोडारी, एमालेबाट नवराज सञ्जेल
महांकाल गाउँपालिका
वडा नम्बर १: कांग्रेसबाट टुंगो लाग्न बाँकी, माओवादीबाट खुमप्रसाद गौतम, एमालेबाट टुंगो लाग्न बाँकी
वडा नम्बर २: एमालेबाट सञ्चमान लामा, कांग्रेसबाट भीमलाल स्याङतान, माओवादीबाट सञ्जय तामाङ
वडा नम्बर ३: माओवादीबाट राजेन्द्र न्यासुर, एमालेबाट गंगाराज तिमिल्सना, कांग्रेसबाट राजेन्द्र अधिकारी
वडा नम्बर ४: कांग्रेसबाट सीताराम तिमिल्सेना, एमालेबाट शान्ताप्रसाद गौतम, माओवादीबाट माधव दुलाल
वडा नम्बर ५: माओवादीबाट तुलसी बजगाईं, कांग्रेसबाट खोमप्रसाद दाहाल, एमालेबाट हेमबहादुर वाइवा
वडा नम्बर ६: एमालेबाट रामकृष्ण आचार्य, माओवादीबाट माधव बञ्जारा, कांग्रेसबाट बाबुलाल श्रेष्ठ