नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Thursday, October 24, 2013

ललितपुरमा के छन् चुनावी एजेन्डा ?

ललितपुर, कार्तिक ७ - अधिकांश पहाडी क्षेत्र र विकट भाग रहेका पहाडी गाविसमा बाटो, खानेपानी र शिक्षा । पाटनको सहरी क्षेत्र र काँठका गाउँहरूमा व्यवस्थित सहरीकरण र अन्य सुधारका एजेन्डा । नेवार बस्तीमा भाषिक र सांस्कृतिक अधिकारको संरक्षण । ललितपुरका तीनवटै क्षेत्रमा प्रमुख उम्मेदवारहरूले अघि सारेका एजेन्डा यिनै हुन् । त्यसमा प्रमुख दलहरूले यिनै मुद्दामा आ(आफ्नो मसला थपेर मतदातामाझ प्रस्तुत भएका छन् । पाटनको मूल बस्ती, चापागाउँ, सैंबु, इमाडोल, धापाखेलजस्ता जनसंख्या बढी भएका क्षेत्रमा उम्मेदवार केन्द्रित हुने रणनीति लिएका छन् ।

क्षेत्र नम्बर एक ः राजधानीको कणरली, विकासे नारा राजधानीको कर्णाली भनेर चिनिने ललितपुरका १९ गाविस सहित काँठका केही भागमा उम्मेदवारहरूले सोझै ुविकास, विकासु भन्दै मत माग्न थालेका छन् । हालसम्म ती भेगमा भएको विकासरनिर्माणको जस आफ्नो पार्टीको नाममा खिच्दै उनीहरूले आफ्नो दलले सडक, शिक्षा, खानेपानी र समग्र सामाजिक विकासलाई प्राथमिकता दिने बताए ।

भौगोलिक विकटता र अवसरबाट वञ्चित जनताका लागि सामाजिक न्यायको नारासहित सडक, स्वास्थ्य, शिक्षा लगायतका एजेन्डालाई प्राथमिकता दिने एमाओवादी उम्मेदवार हरि दाहालले बताए । संविधानसभा निर्वाचनपछि १७ गाविसमा सडक पुगेको दाबी गर्दै उनले एमाओवादीका कारण गत वर्ष दक्षिणी गाविसमा विकास निर्माण तीव्र पारिएको दाबी गरे । स्वास्थ्य चौकी र शिक्षण संस्था निर्माणमा पनि योगदान रहेको उनले बताए ।

दक्षिणी ललितपुरमा बिजुली बल्नुमा एमालेले कार्यकर्तास्तरबाट ठूलो श्रम खर्चेको दाबी गर्ने उम्मेदवार मधुसुदन पौडेलले सडक र दुग्ध विकासमा पनि सहकारी अभियानमार्फत एमालेको योगदान रहेको बताए । ुग्रामीण युवती र महिलाहरूले उच्च शिक्षा लिनुपर्छ भनेर नै ठाउँ(ठाउँमा प्लस टुका लागि पहल गरिएको छ,ु उनले भने, ुहरेक गाविसमा प्लस टु र क्साम्पसका लागि पहल गर्नेछौं ।ु कान्ति राजपथ, लेले(चन्दनपुर सडक लगायतका लागि एमालेले प्राथमिकता दिने उनले बताए ।

अरू दलहरूले बारम्बार जनमत पाएरपनि त्यसको कदर गर्न नसकेको आरोप सहित कांग्रेस उम्मेदवार उदयशम्शेर राणाले यसपटक आफूलाई मौका दिनुपर्ने नारा अघि सारेका छन् । ुसबैले विकास गर्छु भन्ने, तर जितेपछि दक्षिणतिर फर्केर पनि नहेर्दा अवस्था ज्युँका त्युँ भयो,ु उनले भने ।

सडक, पुल लगायत दक्षिणी भेगमा कृषि र अन्य घरेलु उद्योगको विकासका लागि पहल गर्ने उनले बताए । अघिल्लोपटक निर्वाचनमा विजयी भएर पनि एमाओवादीले जनमतअनुसार काम गर्न नसकेको उनको आरोप छ । उनले सामाजिक सद्भाव र मेलमिलापको एजेन्डा पनि मतदातामाझैं लैजाने बताए । क्षेत्र नम्बर दुई ः मतदातालाई पानी क्षेत्र नम्बर दुईमा पर्ने पाटनको भित्री बस्तीहरूमा खानेपानीको समस्या छ । प्रमुख दलहरूले मतदाताको यो समस्यालाई आफ्नो एजेन्डा बनाएका छन् । एमाले नेता कृष्णलाल महर्जनले खानेपानीको समस्यालाई आफूले प्रमुख चुनौती ठानेको उल्लेख गर्दै त्यसलाई प्राथमिकता दिने बताए ।

ुनयाँ विभिन्न स्रोतबाट पानी ल्याएर र रैथाने ढुंगेधाराको संरक्षण गरेर समस्या समाधानका लागि पहल गर्नेछु,ु उनले भने । पाटनको सांस्कृतिक विकास एवं पर्यटन प्रवर्द्धनलाई महत्त्व दिने उल्लेख गर्दै उनले एमालेले हस्तकला उद्योग प्रवर्द्धनलाई एजेन्डा बनाएको बताए ।

कांग्रेस उम्मेदवार चन्द्र महर्जनले पाटनको खानेपानी समस्या विकराल बनेको उल्लेख गर्दै ठोस्ने खोलाबाट पानी ल्याउने महत्वाकांक्षी योजनावारे पनि आफूले चासो दिएको बताए । ुमेलम्चीजस्तै ललितपुरका लागि दैनिक ५ करोड लिटर पानी आउने योजना हुनसक्छ,ु उनले भने । २०१५ देखि ललितपुरमा कांग्रेसले प्रतिनिधित्व गर्न नपाएकोले प्रभावकारी रूपमा विकास निर्माण हुन नसकेको दाबी गर्दै उनले यसपालि अवसरका लागि मतदातामाझ गएर आग्रह गर्ने बताए । पाटनको संस्कृति र जात्रा संरक्षणका लागि पहल गर्ने कांग्रेसको एजेन्डा छ ।

एमाओवादीका सरोज डंगोलले संविधान निर्माण मार्फत पाटनका रैथाने नेवार समुदायको भाषिक र सांस्कृतिक अधिकार संरक्षण प्रमुख एजेन्डा भएको बताए । जिल्लागत रूपमा पाटनको एकीकृत विकास, सिद्धिपुर, इमाडोल जस्ता फाँटमा सिंचाई र पर्यटकिय क्षेत्रको सरक्षणका लागि पहल गर्ने बताए । उनले उपत्यकामा वषौर्ंदेखि रहेका समुदायका युवाहरू समेत विदेश पलायन हुने समस्या बढेकाले स्वरोजारका कार्यक्रमलाई प्राथमिकता दिने बताए ।

क्षेत्र नम्बर तीन ः फास्टट्रयाक र नयाँ बस्ती छेउछाउका नगर र विकसित बस्तीका मतदातालाई आकषिर्त गर्न दलहरूले स्थानीय समस्यालाई उठाएका छन् । सैंबुदेखि खोकना, बुङमती र डुकुछापका बासिन्दाको फास्टट्रयाक चासो र विस्थापनको चिन्तालाई सोही ढंगले सम्बोधन गर्न खोजेको देखिन्छ । भारी जनसंख्या भएको सैंबुमा तुलनात्मक रूपमा उम्मेदवार बढी केन्द्रित छन् ।

कांग्रेस उम्मेदवार मदन अमात्यले संविधान निर्माणसँगै सडक निर्माण, खानेपानी र व्यवस्थित बस्ती विकासको चाहनालाई सम्बोधन गरिने बताए । खोकना, बुङ्मती, डुकुछाप लगायतका गाविस हुदै निर्माणाधिन फास्टट्रयाक बन्ने भएकाले स्थानीय बासिन्दाको व्यवस्थित पुनर्वास आफ्नो प्रमुख एजेन्डा हुने बताए । ुस्थानीय किसानको रोजीरोटी र जीवनयापनको सवाललाई सम्बोधन गर्नुपर्छ,ु उनले भने, ुत्यसका साथै स्थानीय नेवार बस्ती र कला संरक्षणको एजेन्डालाई  पनि आयोजनाले सम्बोधन गर्नुपर्छ ।

एमाले उम्मेदवार रघुजी पन्तले संविधान निर्माणमार्फत सुशासनको प्रत्याभूतिको प्रतिबद्धता आफ्नो प्राथमिकतामा परेको बताए । सहरीकरणका विकृति र जोखिम न्यूनीकरणको नीतिनिर्माणमा लागिपर्ने उनको भनाइ छ । अतिक्रमणको चपेटाबाट जोगाउँदै सुन्दरीघाटको मलपोखरी क्षेत्रमा अन्तर्राष्ट्रिय रंगशाला वा पार्क निर्माणका लागि पहल गर्ने आश्वासन दिए । ुत्यसबाहेक सरसफाइ, शिक्षा र खानेपानीको मागलाई सम्बोधन गर्नुपर्ने हुन्छ,ु उनले भने ।

एमाओवादीका दिनेश महर्जनले सहरी र ग्रामीण भेगका मतदाताको अलगरअलग माग आएकाले सम्भव हुने मुद्दामा मात्रै प्रतिबद्धता जनाउने बताए । सहरी क्षेत्र र बस्ती विकास भएको क्षेत्रमा खानेपानीको सवालवारे आफूलाई मतदाताले बढी जिज्ञासा राख्ने गरेको बताए । ुजनमुखी संविधान निर्माण लगायत आफ्नो पार्टीको एजेन्डाका साथसाथै मतदाताको माग र चाहनालाई पनि ध्यान दिने प्रतिबद्धता जनाएको छु,ु उनले भने । खोकना, बुङमती लगायतका गाविसमा छिट्टै घरदैलो गर्ने र उनीरूको माग संकलन गर्ने महर्जनले बताए ।
कान्तिपुर दैनिकबाट साभार
ललितपुर, कार्तिक ७ - अधिकांश पहाडी क्षेत्र र विकट भाग रहेका पहाडी गाविसमा बाटो, खानेपानी र शिक्षा । पाटनको सहरी क्षेत्र र काँठका गाउँहरूमा व्यवस्थित सहरीकरण र अन्य सुधारका एजेन्डा । नेवार बस्तीमा भाषिक र सांस्कृतिक अधिकारको संरक्षण । ललितपुरका तीनवटै क्षेत्रमा प्रमुख उम्मेदवारहरूले अघि सारेका एजेन्डा यिनै हुन् । त्यसमा प्रमुख दलहरूले यिनै मुद्दामा आ-आफ्नो मसला थपेर मतदातामाझ प्रस्तुत भएका छन् । पाटनको मूल बस्ती, चापागाउँ, सैंबु, इमाडोल, धापाखेलजस्ता जनसंख्या बढी भएका क्षेत्रमा उम्मेदवार केन्दि्रत हुने रणनीति लिएका छन् ।
क्षेत्र नम्बर एक ः राजधानीको कणर्ाली, विकासे नारा राजधानीको कर्णाली भनेर चिनिने ललितपुरका १९ गाविस सहित काँठका केही भागमा उम्मेदवारहरूले सोझै 'विकास, विकास' भन्दै मत माग्न थालेका छन् । हालसम्म ती भेगमा भएको विकास/निर्माणको जस आफ्नो पार्टीको नाममा खिच्दै उनीहरूले आफ्नो दलले सडक, शिक्षा, खानेपानी र समग्र सामाजिक विकासलाई प्राथमिकता दिने बताए ।
भौगोलिक विकटता र अवसरबाट वञ्चित जनताका लागि सामाजिक न्यायको नारासहित सडक, स्वास्थ्य, शिक्षा लगायतका एजेन्डालाई प्राथमिकता दिने एमाओवादी उम्मेदवार हरि दाहालले बताए । संविधानसभा निर्वाचनपछि १७ गाविसमा सडक पुगेको दाबी गर्दै उनले एमाओवादीका कारण गत वर्ष दक्षिणी गाविसमा विकास निर्माण तीव्र पारिएको दाबी गरे । स्वास्थ्य चौकी र शिक्षण संस्था निर्माणमा पनि योगदान रहेको उनले बताए ।
दक्षिणी ललितपुरमा बिजुली बल्नुमा एमालेले कार्यकर्तास्तरबाट ठूलो श्रम खर्चेको दाबी गर्ने उम्मेदवार मधुसुदन पौडेलले सडक र दुग्ध विकासमा पनि सहकारी अभियानमार्फत एमालेको योगदान रहेको बताए । 'ग्रामीण युवती र महिलाहरूले उच्च शिक्षा लिनुपर्छ भनेर नै ठाउँ-ठाउँमा प्लस टुका लागि पहल गरिएको छ,' उनले भने, 'हरेक गाविसमा प्लस टु र क्साम्पसका लागि पहल गर्नेछौं ।' कान्ति राजपथ, लेले-चन्दनपुर सडक लगायतका लागि एमालेले प्राथमिकता दिने उनले बताए ।
अरू दलहरूले बारम्बार जनमत पाएरपनि त्यसको कदर गर्न नसकेको आरोप सहित कांग्रेस उम्मेदवार उदयशम्शेर राणाले यसपटक आफूलाई मौका दिनुपर्ने नारा अघि सारेका छन् । 'सबैले विकास गर्छु भन्ने, तर जितेपछि दक्षिणतिर फर्केर पनि नहेर्दा अवस्था ज्युँका त्युँ भयो,' उनले भने ।
सडक, पुल लगायत दक्षिणी भेगमा कृषि र अन्य घरेलु उद्योगको विकासका लागि पहल गर्ने उनले बताए । अघिल्लोपटक निर्वाचनमा विजयी भएर पनि एमाओवादीले जनमतअनुसार काम गर्न नसकेको उनको आरोप छ । उनले सामाजिक सद्भाव र मेलमिलापको एजेन्डा पनि मतदातामाझैं लैजाने बताए । क्षेत्र नम्बर दुई ः मतदातालाई पानी क्षेत्र नम्बर दुईमा पर्ने पाटनको भित्री बस्तीहरूमा खानेपानीको समस्या छ । प्रमुख दलहरूले मतदाताको यो समस्यालाई आफ्नो एजेन्डा बनाएका छन् । एमाले नेता कृष्णलाल महर्जनले खानेपानीको समस्यालाई आफूले प्रमुख चुनौती ठानेको उल्लेख गर्दै त्यसलाई प्राथमिकता दिने बताए ।
'नयाँ विभिन्न स्रोतबाट पानी ल्याएर र रैथाने ढुंगेधाराको संरक्षण गरेर समस्या समाधानका लागि पहल गर्नेछु,' उनले भने । पाटनको सांस्कृतिक विकास एवं पर्यटन प्रवर्द्धनलाई महत्त्व दिने उल्लेख गर्दै उनले एमालेले हस्तकला उद्योग प्रवर्द्धनलाई एजेन्डा बनाएको बताए ।
कांग्रेस उम्मेदवार चन्द्र महर्जनले पाटनको खानेपानी समस्या विकराल बनेको उल्लेख गर्दै ठोस्ने खोलाबाट पानी ल्याउने महत्वाकांक्षी योजनावारे पनि आफूले चासो दिएको बताए । 'मेलम्चीजस्तै ललितपुरका लागि दैनिक ५ करोड लिटर पानी आउने योजना हुनसक्छ,' उनले भने । २०१५ देखि ललितपुरमा कांग्रेसले प्रतिनिधित्व गर्न नपाएकोले प्रभावकारी रूपमा विकास निर्माण हुन नसकेको दाबी गर्दै उनले यसपालि अवसरका लागि मतदातामाझ गएर आग्रह गर्ने बताए । पाटनको संस्कृति र जात्रा संरक्षणका लागि पहल गर्ने कांग्रेसको एजेन्डा छ ।
एमाओवादीका सरोज डंगोलले संविधान निर्माण मार्फत पाटनका रैथाने नेवार समुदायको भाषिक र सांस्कृतिक अधिकार संरक्षण प्रमुख एजेन्डा भएको बताए । जिल्लागत रूपमा पाटनको एकीकृत विकास, सिद्धिपुर, इमाडोल जस्ता फाँटमा सिंचाई र पर्यटकिय क्षेत्रको सरक्षणका लागि पहल गर्ने बताए । उनले उपत्यकामा वषौर्ंदेखि रहेका समुदायका युवाहरू समेत विदेश पलायन हुने समस्या बढेकाले स्वरोजारका कार्यक्रमलाई प्राथमिकता दिने बताए ।
क्षेत्र नम्बर तीन ः फास्टट्रयाक र नयाँ बस्ती छेउछाउका नगर र विकसित बस्तीका मतदातालाई आकषिर्त गर्न दलहरूले स्थानीय समस्यालाई उठाएका छन् । सैंबुदेखि खोकना, बुङमती र डुकुछापका बासिन्दाको फास्टट्रयाक चासो र विस्थापनको चिन्तालाई सोही ढंगले सम्बोधन गर्न खोजेको देखिन्छ । भारी जनसंख्या भएको सैंबुमा तुलनात्मक रूपमा उम्मेदवार बढी केन्दि्रत छन् ।
कांग्रेस उम्मेदवार मदन अमात्यले संविधान निर्माणसँगै सडक निर्माण, खानेपानी र व्यवस्थित बस्ती विकासको चाहनालाई सम्बोधन गरिने बताए । खोकना, बुङ्मती, डुकुछाप लगायतका गाविस हुदै निर्माणाधिन फास्टट्रयाक बन्ने भएकाले स्थानीय बासिन्दाको व्यवस्थित पुनर्वास आफ्नो प्रमुख एजेन्डा हुने बताए । 'स्थानीय किसानको रोजीरोटी र जीवनयापनको सवाललाई सम्बोधन गर्नुपर्छ,' उनले भने, 'त्यसका साथै स्थानीय नेवार बस्ती र कला संरक्षणको एजेन्डालाई  पनि आयोजनाले सम्बोधन गर्नुपर्छ ।
एमाले उम्मेदवार रघुजी पन्तले संविधान निर्माणमार्फत सुशासनको प्रत्याभूतिको प्रतिबद्धता आफ्नो प्राथमिकतामा परेको बताए । सहरीकरणका विकृति र जोखिम न्यूनीकरणको नीतिनिर्माणमा लागिपर्ने उनको भनाइ छ । अतिक्रमणको चपेटाबाट जोगाउँदै सुन्दरीघाटको मलपोखरी क्षेत्रमा अन्तर्राष्ट्रिय रंगशाला वा पार्क निर्माणका लागि पहल गर्ने आश्वासन दिए । 'त्यसबाहेक सरसफाइ, शिक्षा र खानेपानीको मागलाई सम्बोधन गर्नुपर्ने हुन्छ,' उनले भने ।
एमाओवादीका दिनेश महर्जनले सहरी र ग्रामीण भेगका मतदाताको अलग/अलग माग आएकाले सम्भव हुने मुद्दामा मात्रै प्रतिबद्धता जनाउने बताए । सहरी क्षेत्र र बस्ती विकास भएको क्षेत्रमा खानेपानीको सवालवारे आफूलाई मतदाताले बढी जिज्ञासा राख्ने गरेको बताए । 'जनमुखी संविधान निर्माण लगायत आफ्नो पार्टीको एजेन्डाका साथसाथै मतदाताको माग र चाहनालाई पनि ध्यान दिने प्रतिबद्धता जनाएको छु,' उनले भने । खोकना, बुङमती लगायतका गाविसमा छिट्टै घरदैलो गर्ने र उनीरूको माग संकलन गर्ने महर्जनले बताए ।
- See more at: http://www.ekantipur.com/np/2070/7/7/full-story/377937.html#sthash.GwS8mkXY.dpuf