सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले
अनलाइनखबरलाई जानकारी दिए । आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी
हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो । साथै कार्यसम्पादन मूल्यांकनको
कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन
गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् । बयानका लागि
जाने कि भन्नेबारे कानुनी परामर्श गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।
Source:
http://www.onlinekhabar.com/2017/04/575099/